राजनीति

प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठकमा सहभागी हुन जाँदै (फाेटाेफिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओली आज प्रतिनिधिसभा बैठकमा सहभागी हुन गएका छन्। उनकै पक्षका केही सांसदहरूले बैठक बहिस्कार गर्ने घोषणा सँगै यसलाई चासोका साथ हेरेका छन्।

 

 

 

प्रकाशित: २७ वैशाख २०७८ ०७:४८ सोमबार

प्रतिनिधिसभा बैठक प्रधानमन्त्री ओली विश्वासको मत