राजनीति

प्रधानमन्त्री ओलीको स्वाब संकलन

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। आज बालुवाटारमा प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो।  

उनीसँगै अन्य एक सय जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यक्रम तय भए अनुरुप आज उनको स्वाब लिइएको छ। 

प्रकाशित: २४ वैशाख २०७८ ०८:३६ शुक्रबार