राजनीति

बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख

पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने भएको छन्।

उनको गत शुक्रबार पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको थियो।

शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरुले बताएका छन्। उनी केही दिन चिकित्सकहरुको निगरानीमा वीर अस्पतालमै रहने अस्पतालले जनाएको छ। 

प्रकाशित: २० वैशाख २०७८ ०७:१९ सोमबार

अध्यक्ष बाबुराम भट्टराई