राजनीति

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। भोली (शनिबार) विहान ११ बजे सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएकाे छ।

स्रोतका अनुसार कोरोना भाइरसको महामारी र बिकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो।

प्रकाशित: ३ वैशाख २०७८ ०९:१४ शुक्रबार

सर्वदलीय बैठक प्रधानमन्त्री केपी शर्मा ओली