राजनीति

गृहले गर्‍यो २६ सहसचिव, उपसचिव र सीडीओको सरुवा

गृह मन्त्रालयले मन्त्रालयकाे स्तरीय निर्णयबाट २६ जना सहसचिव, उपसचिव र प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। 

बिहीबार गृहमन्त्रीले एक सूचना जारी गर्दै उनीहरुको सरुवा गरेको जनाएको हो।

प्रकाशित: २६ चैत्र २०७७ १२:१७ बिहीबार

गृह मन्त्रालय