राजनीति

एमालेमा २३ जना केन्द्रीय कमिटीमा मनोनित, नेपाल पक्ष बेखरबर

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माधव नेपाल पक्ष भने सहभागि थिएनन्। माओवादी केन्द्रबाट आएकाहरुलाई केन्द्रीय कमिटीमा लगिएको हो।

यसैगरी पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ।

 

 

 

प्रकाशित: २८ फाल्गुन २०७७ १०:५१ शुक्रबार

एमाले केन्द्रीय कमिटी