राजनीति

प्रचण्ड-माधव समूहद्वारा संसद बैठक बहिस्कार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।  बैठक सुरु भएपछि सांसद भीम रावलले संसदको कार्यसूची संशोधन गर्न माग गरेका थिए।  

 

प्रकाशित: २३ फाल्गुन २०७७ ११:५७ आइतबार

संसद बैठक