राजनीति

आज प्रधानमन्त्री ओलीको ७०औं जन्मदिन

आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। 

उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।

प्रकाशित: ११ फाल्गुन २०७७ ०१:५२ मंगलबार