राजनीति

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राैतहटका राजेश झा नियुक्त

प्रदेश नम्बर २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन्। शुक्रबार प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम राैतहटका राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०९:५३ शुक्रबार

प्रदेश नम्बर २ प्रदेश प्रमुख