राजनीति

नारायणहिटी अगाडि प्रधानमन्त्रीको सभा (Live)

नेकपा ओली समूहको सभा सुरु भएको छ। काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि भएको सभामा नेताहरुले सम्वोधन गरिरहेका छन्।  

सभा सुरु हुनु अगाडि विभिन्न ठाउँबाट र्या्ली निकालिएको थियो।

 

 

प्रकाशित: २३ माघ २०७७ ०८:१७ शुक्रबार

प्रधानमन्त्री केपी ओली दरबारमार्ग