राजनीति

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुखले गरे सर्वोच्चमा रिट दर्ता

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरेकाे पदाधिकारीहरुको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। सभामुख सापकोटाले संवैधानिक आयोगहरूमा भएको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।  

संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा शुक्रबार रिट लिएर आफैं सर्वोच्च अदालत पुगेका थिए।।

प्रकाशित: २३ माघ २०७७ ०७:१७ शुक्रबार