राजनीति

संसद् विघटनविरूद्ध केश मुण्डन गरेर नेविसंघको प्रदर्शन (फोटोहरु)

मंगलबार संसद् विघटनविरूद्ध प्रदर्शनमा उत्रिएका न्विसंघका कार्यकर्ता। फोटोः नागरिक

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधि सभा विघटनविरूद्ध केश मुण्डन गरेर प्रदर्शन गरेको छ। मंगलबार काठमाडौंको ज्ञानेश्वरबाट सुरु भएको प्रदर्शनलाई कमल पोखरी पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।  

प्रदर्शनकारीहरुले ‘संविधान हत्या गर्न खोज्ने सावधान, नेकपा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

 

प्रकाशित: ६ माघ २०७७ ११:३६ मंगलबार