राजनीति

माघ १ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले माघी पर्वका दिन बिदा दिने निर्णय गरेको हो।  

यसअघि माघी र माघेसंक्रान्तिको बिदा कटौती गरिएको थियो।

प्रकाशित: २६ पुस २०७७ ०७:५६ आइतबार