राजनीति

प्रचण्ड भेट्न खुमलटार पुगे मोहनविक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ट खुमलटार पुगेका छन्। नेकपामा विभाजन देखिएको अवस्थामा दाहाल र सिंहबीच भेट भएको हो।

प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न सिंह खुमलटार आएको दाहालको सचिवालयले जनाएको छ। दुई नेताको भेटमा संसद विघटन, नेकपा विभाज र अबको बाटोबारे छलफल भएको थियो।

 

 

प्रकाशित: १६ पुस २०७७ १२:३९ बिहीबार

नेकपा