राजनीति

दोलखामा मसाल जुलुससहित कांग्रेसको प्रदर्शन

नेपाली कांगे्रसले दोलखाको सदरमुकाम चरिकोटमा मसाल जुलुससहितको प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनविरूद्ध देशैभर प्रदर्शन गरिरहेको कांग्रेसले दोलखामा मसाल जुलुुससहित प्रदर्शन गरेको हो।  

सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच सातदोबाटो चोक र भेटनरी चोकमा केहीबेर झडपसमेत भएको थियो। 

प्रकाशित: १३ पुस २०७७ ११:१० सोमबार

कांग्रेस प्रतिनिधिसभा विघटन दोलखा