राजनीति

डा. भट्टराई भन्छन् : हरेक आन्दोलनमा २ धार हुन्छन्, ओलीको ‘कू’पछि तपाईं कता ?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हरेक आन्दोलनमा दुई धार हुने उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदम (संसद् विघटन) पछि पनि त्यस्तै धार देखिएको बताएका छन्।  

उनका अनुसार जुनसुकै आन्दोलनमा आत्मसमर्पणवादी र संघर्षशील दुई धार हुन्छन्। अहिले ओलीको ‘कू’पछि अदालत पर्खने र सडकमा उत्रने धार देखिएको पूर्वप्रधानमन्त्री डा.भट्टराईको भनाइ छ।  

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘तपाईं कता?

यस्ताे छ उनले गरेकाे ट्विट-

प्रकाशित: १२ पुस २०७७ ०७:२२ आइतबार

डा. भट्टराई ओली