राजनीति

संसद् विघटनविरुद्ध पुस १३ गते देशैभर प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरूद्ध देशैभर प्रदर्शन गर्ने भएको छ।  

बिहीबार पार्टी कार्यालय (सानेपा) मा बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

बैठक अझै जारी छ।

प्रकाशित: ९ पुस २०७७ ०९:३३ बिहीबार

प्रदर्शन