नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली समहूले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउने निर्णय गरेको छ।
आज विहान बसेको ओली समूहको बैठकले पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको छ।
प्रकाशित: ७ पुस २०७७ ०७:०३ मंगलबार