राजनीति

संवैधानिक परिषदको बैठक मंसिर २८ लाई बोलाइयो

संवैधानिक परिषद्को बैठक मंसिर २८ गते बोलाइएको छ। संवैधानिक परिषदको बैठकको कार्यसूचीबारे ४८ घण्टा८ अगावै सदस्यलाई जानकारी दिनुपर्ने हुन्छ।  

संवैधानिक आयोगका रिक्त पदहरुबारे बैठकमा छलफल गरिने जनाइएको छ। अख्तियार दूरुपयोग आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायतका आयोगहरुमा पदाधिकारीको पद रिक्त छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।

 

प्रकाशित: २५ मंसिर २०७७ १२:३२ बिहीबार

संवैधानिक परिषद बैठक