राजनीति

बाइडेन बने अमेरिकाको राष्ट्रपति

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्।  रिपव्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन निर्वाचित भएका हन्।  

सिएनएनले पेन्सिलभेनिया राज्यमा उनले जितेको प्रोजेक्सन गर्दै बाइडेनले निर्वाचन जितेको जनाएको छ।  

बाइडेनले ह्वाइट हाउस प्रवेशका लागि आवश्यक २ सय ७० इलेक्ट्रोल कलेज भोट सुनिश्चित गरेसँगै उनी बिजयी भएका हुन्।

 

 

 

प्रकाशित: २२ कार्तिक २०७७ १६:५३ शनिबार

अमेरिका अमेरिकी_राष्ट्रपति_निर्वाचन