राजनीति

राष्ट्रपतिसमक्ष चार आयोगका प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेश भएको छ।

नेपालको संविधान धारा २९४ अनुसार प्रतिवेदन पेश गर्ने आयोगमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, राष्ट्रिय समावेशी, मधेशी र थारु आयोग रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७७ ११:१८ शुक्रबार