राजनीति

उपत्यकामा निषेधाज्ञा एक साता थप

उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुका प्रमुख जिल्ला अधिकारीहरुले केहि सहज बनाउने गरि निषेधाज्ञा कायम राख्ने निर्णय गरेका हुन्।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार एक हप्ताका लागि राजधानीमा निषेधाज्ञा थप्ने निर्णय भएको छ।  

 

 

प्रकाशित: १७ भाद्र २०७७ १०:५२ बुधबार

निषेधाज्ञा