राजनीति

सचिवालय बैठक सकेर ओली र दाहाल शीतल निवासमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिए लगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

शनिबार बसेको सचिवालय बैठकले पार्टीमा सहमतिका लागि प्रयास गरेको थियो। सचिवालय बैठक सकेर ओली र दाहाल राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास गएका हुन्।

आइतबार ३ बजेलाई स्थायी कमिटी बैठक बोलाइएको छ।

 

 

प्रकाशित: ३ श्रावण २०७७ १४:२८ शनिबार

नेकपा राष्ट्रपति