राजनीति

देशवासीका नाममा प्रधानमन्त्रीको सम्वोधन (LIVE)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गरेका छन्। कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लकडाउन बढाए पछि उनले सम्वोधन गरेका हुन्। यो उनको दोस्रो सम्बोधन हो।

प्रकाशित: २५ चैत्र २०७६ ०५:०४ मंगलबार

प्रधानमन्त्री कोरोना_भाइरस कोभिड_१९