राजनीति

भावनामा बगेर सरकारको विरोध नगरौं : मन्त्री भट्टराई

टीकापुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भावनामा बगेर सरकारले गरेका कामको विरोध नगर्न आग्रह गरेका छन्।

सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७६ को मंगलवार टीकापुरमा उद्घाटन गर्दै मन्त्री भट्टराईले देश, जनता र सार्वभौमिकताको रक्षा गर्नु सरकारको दायित्व भएको बताए। उनले सरकार यस कुरामा प्रतिवद्ध रहेको बताउँदै देशलाई अहित हुने कुनै काम नगर्ने बताए।

प्रकाशित: १४ माघ २०७६ १०:५७ मंगलबार

भावना सरकार विरोध