राजनीति

तस्बिरमा सभामुख सापकोटाको सपथ (फोटो फिचर)

काठमाडौं- नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार बिहान राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रतिनिधि सभाको आइतबारको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। शपथ ग्रहणपछि सापकोटाले सोमबार नै कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्लेका छन्।

तस्बिर : रत्न श्रेष्ठ/रासस

सपथ सभामुख अग्नि_सापकोटा