राजनीति

धरानमा कांग्रेसको अग्रता

काठमाडौं । धरान उपमहानगरपालिका नेपाली कांगेसका उम्मेदवारले अग्रता लिएका छन्। शनिबार भएको उपनिर्वाचनमा पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राई ४ सय ३४ मतले अगाडी रहेका छन्।

जारी मतगणनामा हालसम्म कांग्रेसका राईले ६ हजार ८ सय ५७ ल्याएका छन्। त्यस्तै नेकपाका उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय २३ मत ल्याएका छन्।

प्रकाशित: १५ मंसिर २०७६ ०८:४८ आइतबार

उपनिर्वाचन धरान_उपमहानगरपालिका नेपाली_कांग्रेस नेकपा