राजनीति

धुलिखेल २ मा ८० प्रतिशत मत खस्यो

काभ्रे- धुलिखेल २ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यहाँ ‍८०.०२१५ मत खसेको छ।

१ हजार ८ सय ७७ मतदात रहेका थिए। जसमध्ये १ हजार ५ सय २ मत खसेको हो।

यस्तै, केन्द्र क मा महिला ३८७, पुरुष ३८३, र केन्द्र ख मा महिला ३७१ पुरुष ३६१ को मत खसेको छ।

 

प्रकाशित: १४ मंसिर २०७६ ११:३४ शनिबार

धुलिखेल मत