राजनीति

सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन, प्रहरीको हस्तक्षेप

काठमाडौं- सीमा मिचेको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तामाथी प्रहरीले हस्तक्षेप गरेको छ। कालो ब्यानर र राष्ट्रिय झण्डासहित विद्यार्थीहरु भारतीय दूतावास लैनचौर अगाडि पुगेका थिए।

उनीहरुले बेलुनमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाएर कालो ब्यानरमा उडाएका थिए। व्यानरमा मोदीलाई नेपालको नक्सा हेर भनेर लेखिएको छ।

 

विरोध कालापानी सीमा_अतिक्रमण