राजनीति

चिनियाँ राष्ट्रपति सी भारतबाट नेपालका लागि उडे, कति बजे आइपुग्ने?

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतकाे चेन्नाइबाट नेपालका लागि उडेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंने छन्।

स्राेतका अनुसार शनिबार सी साँझ ४ बजेर ३० मिनेटमा काठमाडाैँ  आइपुग्ने छन्। सी आउने भएकाेले आन्तरिक र बाह्यतर्फका सबै उडानहरु प्रभावित भएका छन्।

प्रकाशित: २५ आश्विन २०७६ ०७:५५ शनिबार

चिनियाँ_राष्ट्रपति सी_जिनफिङ