राजनीति

प्रधानमन्त्रीकाे सम्बाेधन अन्तिम समयमा स्थगित

फाइल फोटाे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा सम्बाेधन नगर्ने भएका छन्। बिहिबार दिउँसाे २ः३० बजे संसदमा सम्बाेधन गर्ने भनिएपनि अन्तिम समयमा स्थगित भएको हाे। 

भाेलि संविधान दिवसकाे दिन विशेष सम्बाेधन गर्ने भएकाले आज प्रतिनिधिसभामा गर्ने भनिएको सम्बोधन स्थगित भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नागरिक न्यूजलाइ जानकारी दिए।

प्रकाशित: २ आश्विन २०७६ ०८:४५ बिहीबार

प्रधानमन्त्री_केपी_शर्मा_ओली प्रतिनिधिसभा_सम्बाेधन स्थगित