राजनीति

राहदानी विधेयक प्रतिवेदन पेश

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘राहदानी विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका छन्।   
     
बैठकमा सभापति गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित पुनर्विचारका लागि सो विधेयक प्रस्तुत गरेका थिए। रासस
 

प्रकाशित: ३१ भाद्र २०७६ १२:१७ मंगलबार

विधेयक पेश