राजनीति

मोदीको आज ६९ औं जन्मदिनमा ओलीले दिए तीन भाषा शुभकामना

फाइल तस्बिर ।

काठमाडाैँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ६९ औं जन्मदिन परेको छ। मोदीको जन्ममा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन्।

नेपालका प्रधानमन्त्री केपी ओलीले ट्वीट गरी पीएम मोदीलाई तीन भाषा शुभकामन दिएका छन्। प्रधानमन्त्री ओलीले अंग्रेजी, गुजराती र हिन्दी भाषामा मोदीलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री ओलीले गरेको ट्वीट

प्रकाशित: ३१ भाद्र २०७६ ०५:५६ मंगलबार

नरेन्द्र_मोदी केपी_ओली