राजनीति

प्रतिनिधिसभा बैठक जारी[LIVE]

काठमाडाैँ - लामाे समयपछि बसेकाे प्रतिनिधिसभा बैठक जारी रहेको छ। सत्तारुढ दल तथा प्रतिपक्षी  दलका सांसदहरुले शुन्य समयत तथा विशेष सयममा बोलिरहेका छन्।

प्रकाशित: १८ भाद्र २०७६ ०८:२९ बुधबार

प्रतिनिधिसभा