राजनीति

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटघाट(फोटोफिचर)

काठमाडाैं - भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। बिहीबार बिहान नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित राष्ट्रपति निवास पुगेका जयशंकरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बुधबार नेपाल आएका थिए।

एस_जयशंकर विद्यादेवी_भण्डारी