राजनीति

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा असहमति राखेका छन्। आइतबार बसेको नेकपाको सचिवालयमा नेता नेपालले लिखित असहमति राखेका हुन्।

मंगलबार बसेको सचिवालय बैठकमा नेता नेपालले लिखित रुपमा ७ बुँदे असहमति राखेका हुन्।

 

प्रकाशित: ३ भाद्र २०७६ १०:५८ मंगलबार

नेकपा माधवकुमार_नेपाल नोट_अफ_डिसेन्ट