राजनीति

प्रतिनिधिसभा बैठक जारी

काठमाडाैँ - प्रतिनिधिसभा नियमित बैठक जारी रहेको छ। सत्तारुढ दल तथा प्रतिपक्षी  दलका सांसदहरुले शुन्य समयत तथा विशेष सयममा बोलिरहेका छन्। पछिल्लो समय देशमा भइरहेको विभिन्न घटना तथा विवादहरुको विषयमा सांसदहरुले सरकारलाई प्रश्न गरिरहेका छन्।

प्रकाशित: ५ असार २०७६ ०५:२९ बिहीबार

प्रतिनिधिसभा बैठक