राजनीति

प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन (LIVE)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका छन्। मंगलबार प्रधानमन्त्री ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन गरेका हुन्।

आज दिउँसो प्रतिनिधिसभाको बैठकमा ओली सम्बोधन गर्ने कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अवरोध गरेको थियो।

प्रकाशित: ३ असार २०७६ ११:२८ मंगलबार

प्रधानमन्त्री केपी_शर्मा_ओली पत्रकार_सम्मेलन