राजनीति

गुठी विधेयकको विरोध गर्दै पाटनमा निकालियो राँके जुलुस (फोटो फिचर)

फाेटाेः केशब थाेकर/ नागरिक

काठमार्डौं– गुठी विधेयक खारेजीको माग गर्दै पाटन र मंगलबजार क्षेत्रमा आज राँके जुलुस निकालिएको छ।

पछिल्लाे समय गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाब दिइरहेका छन्। विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा छन्। विधेयकमा यसले ऐनको रुप लिएपछि गुठी जग्गामा गुठियारको अधिकार समाप्त हुने उल्लेख छ।

गुठी_विधेयक रांके_जुलुस