राजनीति

विप्लव क्रान्तिकारीका जिल्लाअध्यक्ष गैरे पक्राउ

पाल्पा - विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष मुक्ति गैरैलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टाेलीले उनलाई तानसेन वसन्तपुरबाट समातेकाे पाल्पा प्रहरीले जनाएकाे छ।

गैरे उक्त पार्टीका सचिवलय सदस्यसमेत रहेकाे बताइएकाे छ। उनीमाथि थप अनुसन्धान भइरहेकाे पाल्पा प्रहरीले जनाएकाे छ।

प्रकाशित: २६ वैशाख २०७६ १६:०० बिहीबार

मुक्ति_गैरे विपल्व अनेरास्ववियू_क्रान्तिकारी