राजनीति

विवाहपछि अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो परिवारलाई यसले हौसला मिल्यो’

काठमाडाैं - पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको सुनाकोठीमा ५० औं विवाह वर्षगाँठ मनाएका छन्।

त्यस अवसरमा उनले विवाहले आफ्नो अनि पत्नी सीता दाहालको जीवनमै परिवर्तन ल्याएको बताएका छन्।

२०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको निधनपछि प्रचण्डपत्नी सीताको अवस्था नाजुक छ। छोराको मृत्युपछिको शोक भुलाउन र परिवारमा हौसला प्रदान गर्न उनले आफूले बिहे गरेको बताएका छन्।

वैवाहिक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवहाक प्रधानमन्त्री ईश्वरपोखरेल लगायतको उपस्थितिले आफ्नो परिवारलाई साँच्चिकै हौसला मिलेको बताएका छन्।

प्रकाशित: २६ वैशाख २०७६ १५:२१ बिहीबार

प्रचण्ड_विवाह हौसला अध्यक्ष_प्रचण्ड