राजनीति

मेलम्चीमा देखिएकाे अवराेध छिट्टै हट्छ : मन्त्री मगर

काठमाडौं – खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताएकी छन्। 

बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रम मन्त्री मगरले आयोजनामा देखिएका समस्या चाँडै समाधान हुने आश्वासन दिइन्। भनिन्, ‘आयोजनाको उचित व्यवस्थापन हुनेगरी मातहतका निकायलाई काम अघि बढाउनू।’
 
उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुट्न पनि उनले मातहतका निकायलाई निर्देशन दिइन्।

 

प्रकाशित: ५ वैशाख २०७६ १०:०० बिहीबार

मेलम्ची खानेपानी बिना_मगर काठमाडौं_उपत्यका_खानेपानी_व्यवस्थापन_बोर्ड