राजनीति

कानून विपरीत स्थानीय तहका पदाधिकारीले लिए ५० करोड भत्ता

काठमाडौं– स्थानीय तहका प्रतिनिधि तथा सदस्यले कानूनमा उल्लेख भएभन्दा फरक ढंगबाट ४९ करोड ७५ लाख रुपैयाँ भक्ता लिएका छन्। उनीहरूले बैठक भत्ता वाहेक अन्य बैंठकमा उक्त भत्ता वितरण गरिएको हो।

सुविधा अनुसार ऐनमा नतोकेको अवस्थामा बैठक, कार्यपालिका बैठक, विशेष तथा  सभा बैठकमा उक्त भत्ता लिइएको महालेखा प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २९ चैत्र २०७५ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App