काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलितसँगको महाधिवेशन जेठ अन्तिम साता हुने भएको छ। संघको शनिबार र सोमबार बसेको बैठकले जेठ २५, २६ र २७ गते रुपन्देही महाधिवेशन गर्ने निर्णय भएको महासचिव लक्ष्मी परियारले जानकारी दिइन।
महाधिवेशनका लागि आयोजकको रुपमा रहने रुपन्देही जिल्ला समितिलनई पनि समेटेर महाधिवेशन आयोजक समितिसमेत गठन गरेको छ। विगत लामो समयदेखि दलित संघको महाधिवेशन हुन सकेको छैन।
प्रकाशित: २५ चैत्र २०७५ १०:३७ सोमबार