राजनीति

विप्लवको कार्यकर्तालाई निर्देशन–उद्धारमा खट्नुहोस्

काठमाडौं– हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि खट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै घटनाका पीडितको सहयोगका लागि जुट्न निर्देशन दिएका हुन्। 

उनले हावाहुरीबाट विस्तापित परिवारलाई तत्काल स्थापित गर्न पनि माग गरेका छन्। यस्तै, घाइतेको उपचार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन नेकपाले माग गरेको छ।

 

प्रकाशित: १८ चैत्र २०७५ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App