राजनीति

सरकारकाे खाेजी गर्दै लालटिन जुलुश प्रदर्शन (भिडियाे)

काठमाडाैं - नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो कदमको विरोध गर्दै राजधानी लगायत देशभर प्रदर्शन गरिरहेका छ। राजधानीको प्रदर्शनीमार्गमा आइतबार नेविसंघले 'लापता केपी ओली सरकारकाे खाेजी' लेखेकाे व्यानर लिएर लालटिन जुलुश निकाले। उनीहरुले डा केसीका माग पुरा गर्दै उनकाे जीवन रक्षा गर्न माग गर्नुका साथै निर्मला पन्तका हत्यारालाइ सरकारले हालसम्म पक्राउ गर्न नसकेकाे विराेध जनाए। भिडियाे : विष्णु/नागरिक

प्रकाशित: १३ माघ २०७५ १४:०६ आइतबार

नेविसँघ प्रदर्शन