राजनीति

नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय भेट नयाँदिल्लीमा जारी

काठमाडौ – परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतीय विदेशमन्त्री शुष्मा स्वराजबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता जारी छ।
नेपाल भारतसम्बन्धका विभिन्न विषयमा छलफल जारी रहको भारतस्थीत नेपाली दुतावास कार्यालयले जानकारी दिएको छ। मन्त्री ज्ञवाली आजै भारत प्रस्थान गरेका थिए।

 

प्रकाशित: २६ पुस २०७५ ०८:५२ बिहीबार

परराष्ट्रमन्त्री प्रदिप_ज्ञवाली शुष्मा_स्वराज