राजनीति

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेट

काठमाडौं- प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भेलेरी जुलियाँले भेटवार्ता गरेकी छन्।

भेटवार्ताका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगीअड्डाले जनाएको छ।

 

प्रकाशित: २९ कार्तिक २०७५ ११:२८ बिहीबार

नेपाली_सेना संयुक्त_राष्ट्रसंघ