राजनीति

प्रधानमन्त्री अाेलीद्वारा भुटानी समकक्षीलार्इ शुभकामना व्यक्त

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी प्रधानमन्त्रीलार्इ सफल कार्यकालकाे शुभकामना व्यक्त गरेका छन्। भुटानकाे प्रधानमन्त्री पद सम्हालेका डा लोते छिरिङलाई प्रधानमन्त्री अाेलीले शुभकामना व्यक्त गरेका हुन्। परराष्ट्र मन्त्रालयद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा प्रधानमन्त्री ओलीले अाफु भुटानसँग सहकार्य गर्दै दुर्इ देशबीचकाे सम्बन्धलार्इ अझ मजबुत बनाउन इच्छुक रहेकाे बताएका छन्।

प्रकाशित: २१ कार्तिक २०७५ ०८:०६ बुधबार

प्रधानमन्त्री केपी_शर्मा_ओली भुटानी_प्रधानमन्त्री डा_लोते_छिरिङ