राजनीति

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलबार

काठमाडौं- नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ। 

उक्त पार्टीले अाइतवार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ। 

प्रकाशित: १८ कार्तिक २०७५ ११:१६ आइतबार

नेपाली_काङ्ग्रेस बैठक